• कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.प्रकाशशरण महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत १४औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट सहमहामन्त्री पदका उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ पराजित हुनुभएको थियो । सभ...

  • अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

    काठमाडौं । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदै हुनुहुन्छ । वैदेशिक रोजगारीको प्रल...

  • भूमिहीन अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान

    काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले भूमिहीनको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ । सोमबार क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न ...

  • पदस्थापना हुन शाखा अधिकृतहरूले भोलिसम्म कार्यालय छनौट गरिसक्नुपर्ने

    काठमाडौं । नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि निकायरकार्यालय छनौट गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार शाखा अधिकृतहरूलाई कार्यालय छनौट गर्न मंगलबारसम्मको समय दिइएको छ। माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र का...

  • कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गर्नुभएको छ । हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताउनु...

  • यथास्थितिमा एमसीसी संसदमा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक

    काठमाडौँ । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताउनुभएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । एमसीसी सम्झौतामा भएका केही दफाहरू विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने...

  • यथास्थितिमा एमसीसी स्वीकार गर्दैन : श्रेष्ठ

    काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताउनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले...

  • एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र ...

  • प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी सम्झौताबारे नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रम छरेको बताउनुभएको छ । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रहेका पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान...

  • एमसीसीबारे एमालेले तत्काल प्रतिक्रिया दिन जरुरी छैन : ज्ञवाली

    बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एमसीसीबारे तत्काल प्रतिक्रिया दिन जरुरी नरहेको बताउनुभएको छ । सरकारले नै के गर्ने भन्ने निर्णय नगरेका बेला एमालेले प्रतिक्रिया दिन आवश्य नठानेको उहाँले बताउनुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहाचिव ज्ञवालीले भ...