बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नम्बर ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाल लाकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न...
राजनिति
-
-
ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उम्मेद्वारहरुको प्रतिवद्धता
बेनी। आगामी मंसिर ४मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारलेम्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनिह...
-
एमाले म्याग्दीको भकुण्डे र बाबियाचौरमा चुनावी सभा
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गर...
-
‘उमेरले युवा,व्यवहारमा परिपक्क’ रेशम जुग्जाली
म्याग्दी । रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ ...
-
‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउँछौ,’– गठबन्धनका उम्मेद्वार(तस्बिरहरु)
बेनी । आगामी ४ मंसिरमा प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उम्मेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उम्मेद्वारहरुले निर्वाचनपछि बन्...
-
सिंगामा एमालेबाट निर्वाचित पुर्व गाविस उपाध्यक्ष माओवादी प्रवेश
बेनी । म्याग्दीको बेनी नगरपालिका–४, डाडाखेतका नेकपा एमालेका नेता भिमबहादुर मल्ल शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको चुनावको प्रचारका लागि बाम लोकतान्त्रिक गठबन्धनले सिंगामा आयोजना गरेको सभामा मल्ल माओवादी प्रवेश गर्नुभएको हो । मल्ल वि.स. २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एम...
-
निर्वाचनमा सञ्चार माध्यमको भूमिका सम्वन्धी अन्तरक्रिया
बेनी । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल गराउन मिडियाको भूमिकाबारे अन्तरक्रिया गरिएको छ । शुक्रबार बेनीमा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउने सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गराउन मिडियाकर्मीलाई ध्यानाकर्षण गराएको हो । जि...
-
विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा
बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ ...
-
बाम–लोकतान्त्रिक गठबन्धनको कोटगाउँ र पिप्लेका मतदातासंग भेटघाट
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम– लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–६ ,पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् । कोटगाउँमा घरदैलो पश्चात आयोजित कार्यक्रममा प्र...
-
गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा सदस्य क्षेत्र...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 563
- Next Page »


























