• राजनीतिक यात्रामा सहकार्य गर्न रवि लामिछाने र रमेश खरेलबीच छलफल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच कुराकनी भएको छ।समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक यात्रामा सहकार्य गरेर जाने विषयमा उनीहरूबीच आज कुराकानी भएको हो । दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा कुराकानी भएको अध्यक्ष खरेलनिकट स्रो...

  • एमालेले हस्ताक्षर गर्न नमानेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

    मकवानपुर । एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । एमालेका कार्यपालिका सदस्यहरुले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो । हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि ...

  • दलहरु लैङ्गिक मैत्री भएनन् : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूले महिला उम्मेदवारलाई न्याय गर्ने गरेको बताउनुभएको छ । दलहरुले उम्मेदवार बनाउँदा महिला उम्मेदवारलाई उपेक्षा गरे पनि मतदाता लैङ्गिक मैत्री भएकोले नै तुलनात्मक रुपमा महिला उम्मेदवार धेरै विजयी भएको बताउनुभयो । महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको...

  • मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिनुभएको छ । महिला तथा सामाजिक समितिको बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न...

  • आधा महिला उम्मेदवार अनिवार्य गरौं : उप्रेती

    काठमाडौँ । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताउनुभएको छ । महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उ...

  • कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताउनुभयो। ‘पार्टी बलियो ...

  • कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

    धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ ।बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिनुभयो । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमि...

  • गृहमन्त्री खाँणद्वारा हजयात्रीको बिदाइ

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ । गृहमन्त्री खाँणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्र्नुभएको हो। यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज ...

  • पालिका बजेट आज

    काठमाडौं । धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्य...

  • मतदाताको आवश्यकता बजेटमा झल्कियोस्

    संवैधानिक व्यवस्था अनुसार असार १० गते सबै स्थानीय तहको बजेट पेस गरिसक्नुपर्छ । बजेट प्रस्तुत गरिनुपूर्व नीति तथा कार्यक्रमहरू गाउँ तथा नगरसभाबाट पारित गर्नुपर्छ। नीति तथा कार्यक्रमलाई जनताको सपना, आवश्यकता र जनप्रतिनिधिको ऐनाको रुपमा लिने गरिन्छ । अर्को भाषामा नीति तथा कार्यक्रमलाई सरकारको सोच वा दृष्टिकोणका रूपमा ब...