काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कडा आलोचना गरेका छन् । एमालेको विवाद मिलाउन राष्ट्रपति सक्रिय देखिएको उल्लेख गर्दै उनले संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य नभुल्न उनलाई लोहनीले सचेत गराएका छन् । ‘के अब संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको ...
राजनिति
-
-
कर्णालीका एमाले नेताहरु ओली निवासमा : एकताको अन्यौल लामो समयसम्म नराख्न सुझाव
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरु पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् । उनीहरुले पार्टी एकतामा अन्यौल लामो समयसम्म कायम नराख्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओली निवासमा भएको भेटका क्रममा अध्यक्ष ओलीले अब छिट्टै अन्यौल च्यातिने बता...
-
गगन थापाले मागे कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण
काठमाडौं । नेपाली कांग्रेसको युवा नेता तथा प्रतिनिधिसभाको सांसद गगन कुमार थापाले कक्षा १२ को परीक्षा स्थगित गर्नुको कारण माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै १२ को परीक्षा स्थगित हुने र अन्य परीक्षा सञ्चालन हुने कारण के हो भनेर सोधेका छन् । उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा ...
-
भूमि आयोग विघटनविरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्त प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदै छ । आयोग विघटन गैरकानुनी र संविधानविपरीत रहेको द...
-
सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा आइतबार लिखित जवाफ पेस गर्दै खारेजीको माग गरेक...
-
काँग्रेसको संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको बैठक ठमेलमा
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले जानकारी दिनुभयो । आज अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ । नेपाल...
-
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रमा गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थिति रहेको छ । सर...
-
साझा कार्यक्रम र कार्यविधि अपराह्न ४ बजे सार्वजनिक हुँदै
काठमाडौँ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्रतिवेदनलाई अन्तिम र...
-
एमालेको नेतृत्वमा दाङको तुलसीपुरमा भूमिहीनको प्रदर्शन
दाङ । नेकपा (एमाले) को नेतृत्वमा आइतबार दाङको तुलसीपुरमा प्रदर्शन भएको छ। सुकुम्बासीको नाममा भएको प्रदर्शनको नेतृत्व तुलसीपुरका जनप्रतिनिधिले गरेका थिए। तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगी, वडा नं. १८ का अध्यक्ष माधव ओलीलगायतको नेतृत्वमा तुलसीपुरस्थित एमाले पार्टी कार्यालय...
-
सुकुम्बासीलाई जग्गा बाढ्न सम्भव छैन : गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुकुम्बासीलाई जग्गा वितरण गर्न सम्भव नभएको बताउनुभएको छ । उहाँले आज राष्ट्रियसभामा बोल्दै यस्तो बताउनुभएको हो। उहाँले २०५१ सालदेखि सुकुम्बासीलाई जग्गा वितरण गर्न थालेपनि अहिलेसम्म यो समस्या जिउको तिउ रहेको बताउनुभयो । उहाँले यो अवैज्ञानिक र अव्य...


























