• एमाले नेता योगेश भट्टराईलाई मातृशोक, ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् । आइतबार एक शोक वक्तव्य जारी गर...

  • सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो। छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्र...

  • आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएका छन्। कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोलगायतले आज तेस्रो दिन पनि भेलालाई निरन्तरता दिन लागेका छन्।जसपामा ठाकुर र उपेन्द्र यावद पक्षबीच आधिकारिकता विवाद थियो। निर्वाचन आयोगले याद...

  • प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । आज सरकारका साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । सो कार्यक्रम बालुवाटारमा नै हुँदैछ ।साझा नीति तथा कार्यक्रम सार्वजनिक गर...

  • अध्यक्ष प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

    मनाङ ।बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् । जिल्लाका विभिन्...

  • भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

    काठमाडौँ । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गर...

  • देउवा सरकारको साझा न्यूनतम कार्यक्रममा मधेसका यी माग समेटिए

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा मधेसका मागहरु पनि समेटिएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम तयार पारेको हो ।संविधान संशोधन, नागरिकताक...

  • भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.श​शाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ। आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सि...

  • कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

    काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानव...

  • चार जिल्लामा महन्थ पक्षको एकसाथ विस्तारित बैठक

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (महन्थ ठाकुर पक्ष) को आजदेखि जिल्ला तथा प्रदेशमा पार्टीको विस्तारित बैठक सुरु भएको छ । आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ । सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्...