काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (महन्थ ठाकुर पक्ष) को आजदेखि जिल्ला तथा प्रदेशमा पार्टीको विस्तारित बैठक सुरु भएको छ । आज सप्तरी, सिरहा, महोत्तरी र बारामा विस्तारित बैठकको आयोजना गरिएको छ । सिरहाको बैठकलाई अनिलकुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनलगायतले सम्बोधन गर्नेछन् भने सप्तरीमा राजेन्द्...
राजनिति
-
-
कांग्रेस महाधिवेशन गर्न ४२ नेताले बुझाए पत्र
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनिश्चितताका लागि ४२ जना युवा नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन्। नेता रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवासकुमार पोखरेल, श्रीराम लामिछाने, दीपक भट्टराई, रिता खनाल र प्रतिमा गौतमसहित ४२ जनाले हस्ताक्षरसहित महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस मुख्यसचिव कृ...
-
भूमिश्वरको स्पष्टीकरण : विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्याएको हुँ
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गर्नुभएको छ । एमालेमै फर्किएको विज्ञप्ति पनि वलीकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्म...
-
गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिन्छौँ : ऊर्जामन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढ...
-
मलाई मुख्यमन्त्री निवासमा बन्दी बनाइयो : सांसद विमला वली
रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गर्नुभएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको जिकिरसमेत गर्नुभयो । आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब द...
-
उपेन्द्र यादवले १८ महिनामा नगरेको काम मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर
काठमाडौं । जनता समावादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेको काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताउनुभएको छ । जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ...
-
लुम्बिनी प्रदेशका तीन मन्त्रीको मुद्धामा आज सुनुवाइ
रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको बिषयमा दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदाल...
-
भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । ...
-
लुम्बिनीकी सांसद बिमला वली माओवादीमा सक्रिय, आज पत्रकार सम्मेलन गर्ने
दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा सक्रिय हुनेहुनुभएको छ। हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गर्नुभएको उहाँले ‘बोली फेर्दै’ माओवादीमै फर्किनुभएको छ। उहाँ गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित हुनुभएको थियो एमाले र एमाओवादी मिलेर नेकपा बने पनि ...
-
एमालेको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गर...




















