काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका डा.शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह) मा प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा.शिवजी यादव आजै नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । उनले भने, ‘मैले उपेन्द्र यादवलाई...
राजनिति
-
-
ओली पक्षको मोटरसाइकल र्यालीको तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्यालीको आयोजना गर्दैछ । युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गर्ने मोटरसाइकल र्यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी छ । नेता महेश बस्नेत...
-
नेकपा प्रचण्ड–माधव पक्षले राख्यो आकस्मिक पत्रकार सम्मेलन
काठमाडौं । विकसित घटनाक्रमपछि नेकपा प्रचण्ड–माधव पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बुधबार दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार आकस्मिक पत्रकार सम्मेलन नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । रातोपा...
-
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित
काठमाडौं । विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्स...
-
संसदीय सुनुवाइविना संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी
काठमाडौँ । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ ।संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...
-
ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै मुख्यमन्त्री पोखरेलको आलोचना
दाङ । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । देशव्यापीरुपमा गठन गर्नेक्रममा दाङमा आचार्यको नेतृत्वमा ३ सदस्यीय समिती चयन गरेको हो। जसको विज...
-
संवैधानिक परिषदको बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि स्थगित गरिएको स्रोतले अनलाइनखबरलाई बतायो । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ ।दुई दिनअघि मात्रै ...
-
निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्...
-
कांग्रेसका भातृ संगठनद्धारा म्याग्दीमा विरोध प्रदर्शन
बेनी । नेपाली कांग्रेसका भातृ संगठनहरुले बेनीमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मगर संघको समन्वय तथा कांग्रेसका भातृ संगठनहरु्रको आयोजनामा सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका हुन् ।असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आव...
-
प्रचण्ड–नेपाल लिखित पत्रसहित निर्वाचन आयोग जाँदै
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने ...
























