काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको ...
राजनिति
-
-
कर्णालीका प्रमुख सचिवले विशेष अदालतबाट पाए सफाइ
काठमाडौँ । विशेष अदालतले कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई सफाइ दिएको छ। डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो। न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनलाई असार २४ गते सफाइ दिएको हो। उक्त...
-
त्रिवि पदाधिकारीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका छन्। त्रिविलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको ब्यारेक बनाएको, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो। नेविसंघ त्रिवि समिति सचिव योगेन्द्...
-
प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव गौतम
काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले राष्...
-
नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरे पनि घिसिङबारे भने निर्णय गरेन ।‘बैठकमा कुरो उठेको थियो । तर प्रध...
-
पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६स्३२ बजे मृत्यु ...
-
म्याग्दीमा मनाइयो विपि जयन्ती
म्याग्दी । नेपाली कांग्रेस ,म्याग्दीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्याएको योगदानको स्मरण गरे। पार्टी कार्यालयमा बुधबार विविध कार्यक्रम गरी मनाइएको जन्मजयन्तीको अवसरमा बोल्ने बक्त...
-
कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । https://www.facebook.com/officialdrshashank/posts/696207747650731 महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सा...
-
परराष्ट्रमा ५ सहसचिव थप्न प्रस्ताव
काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवामा ५ सहसचिवको दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको छ । परराष्ट्रले उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयमा पठाइसकेको छ । तर, दुवै मन्त्रालयले यस विषयमा अहिलेसम्म राय दिएका छैनन् । अर्थ मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमा एक जना सहसचिवक...
-
साझा पार्टीको प्रश्न-खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ ?
काठमाडौं । साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको बताएको छ । निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको साझाको भनाइ छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति निकालेर नियमित आयस्रोत बन्द...