• युवा नेता कन्हैया कुमारको लोकप्रियताले मोदी सरकारलाई चिन्ता !

    काठमाण्डौ,विहिबार माघ २ गते । जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको ...

  • ६ गतेको बैठक मै चलाउँछु : उपसभामुख तुम्बाहाङ्फे

    काठमाडौं ,विहिबार माघ २ गते । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले यही माघ ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।सत्तारुढ नेकपाको सचिवालय बैठकले उनलाई राजीनामा दिन आग्रह गरेकोमा उनले अस्वीकार गर्दै आएकी छन् । बाह्रखरीले आज बिहान उनलाई सभामुखको निर्वाचन प्रक्रिया कसरी अघि ब...

  • नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

    बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...

  • जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ

    बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...

  • राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक

    काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने...

  • राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी गौचन

    काठमाडौं, आइतबार पौष २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले टुंगो लगाएको नाममा महिला संघ म्याग्दीकी बिमला गौचन पनी रहनुभएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जा...

  • नेपाल तरुण दल म्याग्दीको उपाध्यक्षमा विश्वास

    म्याग्दी, शुक्रबार पौष १८ गते । लामो समय देखी खाली रहेको नेपाल तरुण दल म्याग्दीको उपाध्यक्ष पदमा सोहन श्रेष्ठ ‘विश्वास’ मनोनयन भएका छन् । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट श्रेष्ठलाई तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले उपाध्यक्षमा नियुक्त गरेका हुन् । बैठकबाट श्रेष्ठ सहित बेनपा– ९ का तरुण ...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने अध्यक्ष यादवको चेतावनी

    जनकपुर,मंगलबार पौष १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् । समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अ...

  • सहमति नजुटेपछि पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे देउवा

    काठमाडौं ,शनिबार पँौष १२ गते । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्। केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्री...