• सभामुखमा प्रस्तावित सापकोटा माथि हत्याको आरोप

    काठमाडौं ,मंगलबार माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। ...

  • अवैध रुपमा सञ्चालित क्रसरलाई राजनीतिक संरक्षण

    धनुषा ,मंगलबार माघ ७ गते । प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् । यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेत...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा सूचना विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी,आइतबार माघ ५ गते । नेपाली कांग्रेस म्याग्दीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गदैं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ । आइतबार पार्टी कार्यालयबाट नेता कार्यकर्ताको उपस्थितीमा प्रशासन अगाडी विरोध सभा गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालला...

  • एमसीसीबारे पार्टीले छिट्टै निर्णय लिन्छ ः प्रवत्ता श्रेष्ठ

    बेनी ,सोमबार माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले छिट्टै उचित निर्णय ल...

  • पाँच महिनामा पनि पूर्णता पाउन सकेन नेकपा विभागले

    काठमाडौं ,शुक्रबार माघ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । file photo विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढ...

  • युवा नेता कन्हैया कुमारको लोकप्रियताले मोदी सरकारलाई चिन्ता !

    काठमाण्डौ,विहिबार माघ २ गते । जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको ...

  • ६ गतेको बैठक मै चलाउँछु : उपसभामुख तुम्बाहाङ्फे

    काठमाडौं ,विहिबार माघ २ गते । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले यही माघ ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।सत्तारुढ नेकपाको सचिवालय बैठकले उनलाई राजीनामा दिन आग्रह गरेकोमा उनले अस्वीकार गर्दै आएकी छन् । बाह्रखरीले आज बिहान उनलाई सभामुखको निर्वाचन प्रक्रिया कसरी अघि ब...

  • नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

    बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...

  • जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ

    बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...

  • राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक

    काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने...