• प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्नौं : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई स...

  • भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : महर

    काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको ...

  • एकीकृत समाजवादीका उपमहासचिव खतिवडाको दाबी : केही घण्टामा मन्त्रिपरिषद पुनर्गठन हुन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने उहाँले बताउनुभयो । पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी ग...

  • ६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्...

  • प्रज्ञा-प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति मन्त्री आलेको आपत्ति

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उनले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्...

  • राजनीति कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको बताउनुभएको छ । बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र न...

  • जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुहुन्न : राष्ट्रिय जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने बताएको छ । सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिक...

  • संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) पेस गर्ने सम्भावित कार्यसूचीे छ । प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक,...

  • ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

    धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिनुभएको छ । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर ख...

  • जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्ने राप्रपाको निर्णय

    काठमाडौँ । राप्रपाले जनजीविकाका आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मल व्यवस्थापन गर्न...