• बजेट चुनावमुखि छैन जसपा, बजेट वितरणमुखी भयो लोसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताउनुभएको हो। उहाँले र...

  • काठमाडौं महानगरले हिंसामा परेका महिलाहरूको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताउनुभएको छ । उहाँले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । सब...

  • आठराइ त्रिवेणीको कार्यपालिकामा एमालेको वर्चश्व

    ताप्लेजुङ । ताप्लेजुङको आठराइ त्रिवेणी गाउँ कार्यपालिकामा एमालेले सुविधाजनक बहुमत कायम गर्दा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी शून्य भएका छन्। १३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहने छन् । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्षसह...

  • यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको...

  • आगामी आर्थिक वर्षको बजेट सन्तोषजनकः मेटमणि चौधरी

    काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गर्नुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्...

  • निजगढमा विमानस्थल बनाउने भनिएको ठाउँमा जंगल छैन : नेपाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माणका लागि तय गरिएको निजगढमा जंगल नै नभएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले निजगढ एयरपोर्टका लागि रनवे र टर्मिनल भवन बनाउने ठाउँमा जंगल नै नपर्ने बताउनुभएको हो । उ...

  • संसद्‍मा विष्णुलाई मिनेन्द्रको व्यङ्ग्य

    काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट आएको बताउनुभएको छ । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताउनुभएको हो । यस्तै, उहाँले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, ‘...

  • स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

    सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहाद...

  • अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल (भुरुङ्ग तातोपानी) र मिठु विक (घार खिवाङ) निर्विरोध हुनुभएको निर्वाचन अधिकुतको कार्यलयले जनएको छ ।...

  • जो जहाँबाट आएपनि टिम स्प्रिटमा काम गर्छौं : डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हाल्नुभएको छ । राष्ट्रिय सभागृहमा सपथलगत्तै जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो कार्यकालमा पवित्र र स्वच्छ काम गर्ने बाचा गर्नुभयो । फरक–फरक दलबाट निर्वाचित जनप्रतिनिधि अझ स्वतन्त्रबाट आएका मेयर बालेन्द्र साहसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्...