• निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्री आलेको चेतावनी

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिनुभएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्टयाएको बजेटप्रत...

  • मेयर अनुगमनमा आउँदा थाहै पाइन : वडाध्यक्ष महर्जन

    काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा बोल्दै उहाँले भन्नुभयो, 'मेयर साब हिजो सुन्धारा पुग्नु भएको रहेछ ध...

  • प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ।  आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गर्नुभएको हो । परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेना यो भ्रमणमा ...

  • गगन थापाले दिए काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्नुभएको छ । साथै उहाँले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिनुभएको छ । थापाले आज सामा...

  • प्रस्तावित क्षेत्रभन्दा केही वरपर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताउनुभएको छ । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावि...

  • पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेको छ सरकारले तुरुन्त कार्यान्वयन गरोस् : खनाल

    काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालल...

  • काठमाडौंले फोहोर थेग्न सक्दैन : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा ...

  • मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ । उक्त भेटवार्ता एवं छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकलाई नेपालका पर्यटकीय ...

  • संसदमा सांसदलाई सुविधा पुगेनः गुरुङ

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापरबाही हुने गरेको दुखेसो गर्नुभएको छ । उहाँले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ। शौचालय गयो भुइभरी पानी पोखिएको हुन्छ। पिउने प...

  • समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री राउत

    धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास गर्ने थलो स्थानीय तह नै रह...