• विप्लव नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै

    काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्...

  • राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताउनुभएको छ ।​ नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राख्नसुभएको हो । थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्...

  • थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको होः राई

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभई सत्तारुढ गठबन्धन पनि भएको बताउनुभएको छ । उहाँले फोहो...

  • खोक्रा नाराले मात्रै कृषिको विकास हुँदैनः भीम आचार्य

    विराटनगर । प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता भीम आचार्यले खोक्रा नाराले मात्रै कृषिको विकास नहुने बताउनुभएको छ । प्रदेश १ को सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता आचार्यले किसानले भोगिरहेका समस्या समाधानका लागि कुनै ठोस योजना नल्याइ खोक्रा नारा मात्रै लगाएर कृषिको विक...

  • सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भयोः त्रिपाठी

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य हृदयश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले यस्तो बताउनुभएको हो । छिमेकी देश भारतबाट किसानहरुले मल ल्याएपनि नेपाल प्रहरीले प्रताडना दिने गरेको उल्लेख गर्दै यसो गरेमा ...

  • नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम आएन : दुर्गा पौडेल

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम नआएको बताउनुभएको छ । उहाँले सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्नेगरी नीति ल्याइएको बताउनुभयो। शिक्षालाई समयानुकूल वैज्ञानिक बनाउने योजना सरकारसँग नरहेको उहाँले उल्...

  • स्थानीय चुनावमा एमालेभन्दा एक लाख ७५ हजार बढी मत ल्याएको कांग्रेसको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावमा नेकपा एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्याउँदै पहिलो पार्टी बनेको बताएको छ।  स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गत अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले आज समिति संयोजक पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा...

  • ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौं : सिंह

    काठमाडौँ । ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गर्नुभएको छ । आज संसद बैठकमा बोल्दै उहाँले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताउनुभएको छ । ‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक ज...

  • नेपाल अमेरिकी सैनिक कार्यक्रममा जोडिन खोजेको हो ? : पोखरेल

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गर्नुभएको छ । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आ...