• राजापुरका मेयरको निर्देशन : राजनीतिक दलमा आवद्ध शिक्षक र कर्मचारीले सात दिनभित्र दल त्याग गर्नू

    काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिनुभएको छ । दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेश गर्न उहाँले निर्देशन दिनुभएको हो। ...

  • मिश्रद्वारा पार्टीको अध्यक्ष पदबाट राजीनामा

    काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताउनुभएको छ । उहाँल...

  • मलाई प्राप्त मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ : पौडेल

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताहरुको रहेको बताउनुभएको छ । ‘निर्वाचित नभए पनि मलाई जे जसरी मत आयो यो सन्तोषजनक हो,’ बुधबार बिहान भरतपुर लंकूमा भएको पत्रकार सम्मेलनमा नेता पौडेलले भन्नुभयो...

  • व्यासमा पुन: मतगणना गर्न दीपकराज जोशीको माग

    तनहुँ । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनस् मतगणनाको लागि माग गर्नुभएको छ । बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचन आयोगमा पुनस् मतगणनाको लागि माग गर्ने जानकारी दिनुभयो । उहाँले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुनस् मतगणनाको माग गर्नुभएक...

  • ९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

    काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आय...

  • प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस् : महामन्त्री थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उहाँले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो। ‘आमचुनावको तयारीमा जुट्नुस्,...

  • बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु

    झापा । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालि...

  • पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

    कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा...

  • बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

    काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल जानुपर्दा वडाले निस्शुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको वडाध्यक्ष शरण श्रेष्ठले बताउनुभयो । ‘वडाभित्...

  • योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताउनुभएको हो । उहाँले विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुरूप राष्ट्रिय प्रा...