बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीम...
रघुगंगा गाउँपालिका
-
-
दर्मिजामा आगलागी हुँदा एक घर जलेर नष्ट
धनिलाल गर्बुजा दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको थियो। घटना स्थलमा ज...
-
मौवाफाटँमा माओवादीको कार्यालय स्थापना, कांग्रेस र एमालेका नेता तथा कार्यकता प्रवेश (तस्बिरहरु)
म्याग्दी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा पाटी कार्यालय स्थापना गरेको छ। आगामी स्थानीय तह लक्षित गरेर शनिबार मौवाफाँटमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्नुभएको हो । पार्टी कार्यालय स्थापनाको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेसबाट एक दर्ज...
-
जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग
धनिलाल गर्बुजा दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्याल...
-
रघुगंगा उपप्रमुख तिलिजाको संयोजत्वमा गाउँपालिका स्तरिय योजना अनुगमन (तस्बिरहरु)
धनिलाल गर्बुजा दग्नाम ,७ फागुन । आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिका तथा गण्डकी प्रदेशबाट बिनियोजित रकम मार्फट रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा निर्माणधिन योजानाहरुको अुनुगमन गरिएको छ। शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ सहित रघुगंगा उपप्रमुख कमला तिलिजाको संयोजत्वमा दग्नाम वडा ४ मा ...
-
नेपाल राष्ट्रिय मगर संघ रघुगंगा गाउँपालिका–३को अध्यक्षमा बुदुजा (तस्बिरहरु)
धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार मौवाफाँटमा सम्पन्न भएको प्रथम अधिवेशनबाट अध्यक्षमा थमबहादुर बुदुजा चयन हुनुभएको छ । वडा इकाई कार्यसमितिको उपाध्यक्षमा चित्रबहादुर गर्बुजा र रमेश तिलिजा, सचिबमा राज...
-
चिमखोलामा प्रहरी पोष्ट स्थापना(फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्ज...
-
दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित...
-
नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन
धनिलाल गर्बुजा गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअ...
-
रघुगंगाको चिमखोलालाई बालश्रममुक्त वडा घोषणा
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । विहिबार चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै बालश्रममुक्त वडा घोषण...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 42
- Next Page »


























