• रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

    म्याग्दी। अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ । सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।पाचँ ...

  • कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन (भिडिओ/तस्बिरहरु)

    कुईनेखानी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन सम्मन्न भएको छ । बुधबार गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । ...

  • रघुगंगा गाउँपालिका–१ मा कांग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगमा नेपाली कांग्रेसले वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेद्धारमा दोहो¥याउने भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेस वडा इकाई समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारको नाम सिफारिस गरिएको हो । ...

  • रघुगंगा गाउँपालिकाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित(तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाल...

  • रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता वितरण

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको हो । पालिका भित्रका ८ वटा वडाका दुई÷दुई जना र वडा नम्बर २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता प्रदान गरिएको गाउ...

  • अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)

    पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...

  • पिप्लेमा आधारभूत प्रयोगशाला सेवा सुरु,अध्यक्ष भण्डारीद्धारा उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो । विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घा...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • बाँदुकमा भुमेपूजा (भिडियो/तस्बिरहरु)

    बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अनिकाल नलाग्ने, पृथ्वीम...

  • दर्मिजामा आगलागी हुँदा एक घर जलेर नष्ट

    धनिलाल गर्बुजा दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती  करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको  थियो। घटना स्थलमा ज...