• रघुगंगामा काँग्रेसले उम्मेद्धारी दर्ता गरायो

    मौवाफाँट । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज म्याग्दीका ६ स्थानीय तह रहेको म्याग्दीमा नेपाली कांग्रेसले दुई पालिकामा उम्मेद्धारी दर्ता गराएको छ । जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले काँग्रेसबाट उम्मेद्धारी दर्ता गराएका छन् । त्यस्तै...

  • रघुगंगा गाउँपालिका –४ मा कांग्रेसबाट सर्वसम्मत उम्मेद्वार चयन

    दग्नाम । म्याग्दीको रघुगांगा गाउँपालिका–४ ,दग्नाममा नेपाली कांग्रसले उम्मेद्धार टुंगो लगाएको छ । शनिवार बसेकाे  वडा इकाई कार्यसमितिको बैठकले पबिन गर्बुजालाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उम्मेद्वार चयन गरेको हो । खुल्ला वडा सदस्यमा चित्र बहादुर गर्बुजा र राजकुमारी गर्बुजा, खुल्ला महिला सदस्यमा कुमारी गर्बुज...

  • रघुगंगा गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसले युवा नेता शेरपुजा मगरलाई दोहो¥याउने

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा कांग्रेसले वर्तमान वडा अध्यक्ष मनकुुमार शेरपुजा मगरलाई दोहो¥याउने भएको छ । शुक्रबार बसेको बैठकले जनप्रतिनिधिमा कुशल नेतृत्वको पहिचान बनाउनुभएका वडा अध्यक्ष एवं युवा नेता शेरपुजा मगरलाई अध्यक्षमा पुन: उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका जिल...

  • रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने

    बेनी ।नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस म्याग्दीले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ । पुन वडा सदस्य हुनुहुन्छ । शुक्रबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले गाउँपालिको उपाध्यक्षमा आकांक्षी छ जना मध्ये रघुगं...

  • रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले वर्तमान अध्यक्ष भण्डारीलाई दोहो¥याउने

    बेनी । नेपाली कांग्रेस म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याउने भएको छ । विहिबार पार्टी कार्यालयमा बसेको  कांग्रेसकाे बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्षलाई नै दोहो¥याउने निर्णय भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्षका ...

  • जनता माविका एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

    धनिलाल गर्बुजा दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा रहेको जनता माध्यमिक विद्यालयबाट एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको विदाई गरिएको छ । बुधबार एक कार्यक्रम बिच वैशाख ९ गतेदेखि सुरु भएको एसइई परिक्षामा विद्यालयबाट सहभागी हुने १० जना विद्यार्थीहरुलाई विद्यालयका व्यवस्थापन समिति शिक्षक, विद्य...

  • रघुगंगामा माओवादीबाट अध्यक्षमा चार जनाको उम्मेदवारी दावी

    म्याग्दी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा र...

  • रघुगंगा गाउँपालिकाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन

    म्याग्दी। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगा...

  • कांग्रेस रघुगंगाको पार्टी कार्यालय स्थापना ,सभापति गर्बुजाद्धारा उद्घाटन

    बेनी । नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमितिले कार्यालय स्थापना गरेको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थापना भएको कार्यालयको शुक्रबार एक कार्यक्रमका विच जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गर्बुजाले पार्टीलाई थप सशक्त र व्यव...

  • रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा

    म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ । एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार ...