बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ धादिङ स्पोर्ट्स क्लबले हात पारेको छ । सदरमुकाम बेनीमा बिहिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै बौदिकाली गाउँपालिकाले उपाधि जित्न सफल भयो । भने मालिका स्पो...
खेलकुद
-
-
गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश
बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन...
-
‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस...
-
‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...
-
म्याग्दी भलिबल संघद्वारा आयोजित १० दिने प्रशिक्षण सम्पन्न
बेनी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् शनिबार समापन भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव...
-
खेलाडी उत्पादन गर्न म्याग्दीको बेनीमा भलिबल प्रशिक्षण सुरु
म्याग्दी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो । माध्यमिक श...
-
लाल युवा क्लबको अध्यक्षमा पुनःखगेन्द्र खत्री
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । शनिबार सम्पन्न क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट खत्री अध्यक्ष पदमा सर्वसम्मत पुनः चयन हुनुभएको हो ।विक्रम संवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्...
-
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद...
-
सुर्यमुखी युवा क्लबको अध्यक्षमा बुढाथोकी
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,घरथोक स्थित सामाजिक क्रियाकलापमा सक्रिय संस्था सुर्यमुखी युवा क्लबको अध्यक्षमा विनोद बुढाथोकी चयन हुनुभएको छ । सल्लाहकार समिति संयोजक बालकुमार फगामीका अनुसार,क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा बुढाथोकी सहित उपाध्यक्षमा तारकबहादुर घर्ती ,सचिवमा अनुप घर्ती ,सहसचिवमा भवना घर्ती ,कोषाध...
-
पत्रकार र कलाकार सम्मानित
म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएक...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 71
- Next Page »


























