• युवा फुटबलर राजेश भारतीय क्लबमा अनुबन्धित

    काठमाडौं । नेपाली अण्डर २३ टोलीका फरवार्ड खेलाडी राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् । भारतको बी डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले...

  • सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो

    काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनल...

  • सिपिएलको सेमिफाइल आज

    काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि आज ट्रिन्बागो नाइटा«डर्ससंग प्रतिस्पर्धा गर्दैछ । ब्रायन लारा क्रिकेट स्टेडियममामा हुने तालावाज र नाइटा«डर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बलुका पौने आठ बजेबाट सुरु ...

  • सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

    काठमाडौँ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो। यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो। उक्त खेलमा दुवै टोली एकएक अङ्क...

  • सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित

    काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका छन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्...

  • मनाङ मर्स्याङ्दीले जित्यो आहा!रारा गोल्डकपको उपाधी

    पोखरा,आइतबार चैत ०२ गते । १८ औं आहा!रारा गोल्डकपको उपाधी पुलिसलाई टाईवेकरमा ४–३ ले हराउँदै मनाङ मस्र्याङ्दीले जितेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।अतिरिक्त समयमा पनि उपाधी नतिजा नआएपछि टाईवेकरमा धकेलिएको थियो । खेल अवधीभर मनाङले १६ र पुलिसले ११ टार्गेट ...

  • नेपाल हङकङसँग ४३ रनले पराजित

    काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो...

  • चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई

    सरस्वति चौधरी उत्कृष्ट खेलाडी बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिद...

  • दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)

    दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...

  • अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व

    सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...