दरबाङ आइतबार फागुन ५ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ । किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविल...
खेलकुद
-
-
एथलेटिक्सःआठ विदाका खेल सम्पन्न , चार स्वर्ण लिएको किसानी मावि शिर्ष स्थानमा , तीन स्वर्ण सहित केवी एकेडेमी पछि पछि…
दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा तर्फको एथलेटिक्स खेलको दोस्रो दिन सम्म स्वर्ण पदक ल्याउनेमा किसानी मावि विम अगाडि देखिएको छ । एघार विद्यालय सहभागि रहेको एथलेटिक्स प्रतियोगितामा ३० विदाका खेल संचालन भएका छन् । ...
-
भलिबल खेल छात्रः केवि र अमरज्योती तथा छात्रा ः ओखरबोट र अमरज्योती मावि फाइनल प्रवेश
दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको भलिबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ र अमरज्योति मावि डाडाँगाउँ र केवि एकेडेमी बोर्डिङ स्कुल तथा छात्रा तर्फ अमर ज्योति मावि र ओखरबोट मावि फाइनमा प्रवेश गरेका छन् । शनिबार भएको सेमिपmाइनल खेलमा छात्र तर्फ अमर ...
-
कवडी खेल छात्र ः किसानी र जनप्रिय , छात्राः सिद्धार्थ र जनप्रिय मावि फाइनल प्रवेश
दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र कवडि खेल अन्तर्गत किसानी मावि विम र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् भने छात्रा तर्फ सिद्धार्थ मावि च्युरिबोट र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनल खेलमा छ...
-
खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ ः मन्त्री पुन
दरबारङ्ग, शुक्रबार फागुन ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम मालिका कप सुरु भएको छ । गाउँपालिका केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घ...
-
प्रथम “राष्ट्रपति रनिङ्ग शिल्ड”प्रतियोगिताको तयारी तिब्र
बेनी बुधबार फागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा फागुन ३ देखी ५ गतेसम्म संचालन हुने गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ । यहि फागुन ३ देखी ५ गतेसम्म संचालन हुने कार्यक्रमलाई सफल बनाउनका लागि पुर्व तयारिलाई तिब्रता दिइएको कार्यक्रम...
-
हिरो महिला गोल्डकप स् इरानविरुद्ध नेपालको ३–० को शानदार जित
काठमाण्डौं बुधबार फागुन १ गते ।भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भ...
-
नवयुग उत्कृष्ट वर्ष खेलाडी
काठमाण्डौं आईतवार माघ २७ गते । नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार एक कार्यक्रमबीच झापा स्पोर्टस अवार्ड वितरण गरेको छ । विभिन्न ६ विधामा स्पोर्टस् अवार्ड वितरण गरेको झापाले वर्ष खेलाडीको अवार्ड राष्ट्रिय फुटबल स्टार नवयुग श्रेष्ठलाई प्रदान गरेको छ । झापामा स्पोर्टस् अवार्ड गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो । ...
-
मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने
शुक्रबार माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन...
-
प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई
बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हात पार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण...