• २ किलो युरेनियमसहित चार जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रा...

  • नुवाकोटबाट दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ

    काठमाडौं । नुवाकोटमा भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया ताम...

  • अमेरिकामा नेपाली ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

    काठमाडौं । अमेरिकामा नेपाल अनलाइन ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् । उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिला...

  • भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण द...

  • १० वर्षपछि अपहरण मुद्दाका दोषी पक्राउ

    सप्तरी । सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । यादवसहितको समूहले साविकको ब...

  • मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी...

  • भण्टावारीबाट ४९ किलो गाँजा बरामद

    काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थ...

  • भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

    बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो । किशोरलाई सरकारी वकिल कार्यालयले मंगलबार अदालत बुझाए...

  • कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने एक पक्राउ

    दाङ । कपडा व्यापारको नाममा ब्राउन सुगरको कारोबार गर्ने भारतीय नागरिक दाङमा पक्राउ परेका छन्।भारतको जिल्ला सराबस्ती थाना भरन्गा निवासी २३ वर्षीय शंशाद राजालाई प्रहरीले लमही दाङबाट सोमबार बिहान साढे १ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार राजाले डुलाएर कपडाको व्यापार गर्ने बहा...

  • नगरपालिकाका कर्मचारीमाथि कुटपिट

    भक्तपुर । सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तप...