कञ्चनपुर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहा...
अपराध
-
-
काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बासहित चार जना पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय शेरबहादुर...
-
मास्कमा लुकाई राखेको अवस्थामा २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ
कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। पैदल हिँडिरहेको अवस्थामा देख...
-
कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ
काठमाडौं । कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सन्दीप ल...
-
एपीएफ टोलीद्वारा ५० किलो चरेशसहित एक पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले करीव ५० केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले हिजो राती धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो । लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए । तर ट्राफिक...
-
बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ
काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थ...
-
मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरा...
-
सन् १९९९ मा एक दम्पत्तीको हत्या गर्ने अमेरिकी पुरूषलाई दिइयो मृत्युदण्ड
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ। इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई स...
-
पाल्पामा एक युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक पक्राउ
पाल्पा । पाल्पामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्र...