काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश...
अपराध
-
-
नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउन...
-
सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको २७ लाख रुपौयाँ लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ
ओखलढुंगा । वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । ति युवाहरुले सामाजिक सुरक्षा भत्ता...
-
रेडपाण्डाको छालासहित चार जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक, ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका–९ कि ४० वर्षीया ...
-
अवैध लागूऔषध कारोबारमा संलग्न १० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका–८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...
-
३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित एकजना पक्राउ
चितवन । प्रहरीले ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चितवन राप्ती नगरपालिका ५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा...
-
इन्धन मिसावट गरेपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल
कैलाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द गरिएको हो । डिजेल मिसावटले मोटरसाइकलको इञ्जिनमा खराबी आएपछि स्थानीय उपभोक्ताले प्रशासनमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय...
-
सर्लाही जिल्लाको लालबन्दीबाट १५ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ ...
-
धनगढी प्रहरी हत्या प्रकरण:हत्यामा संलग्न थप १ जना पक्राउ
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक ...
-
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाडौ ल्याएका छौ...



















