महोत्तरी । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोप...
अपराध
-
-
बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा
काठमाडौं । काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ । मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताउनुभय...
-
सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको...
-
स्रोत नखुलेको ८५ लाख नगदसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रम...
-
अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई भौतिक आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घा...
-
पत्रकार हुँ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्। ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ,’ उहाँले भन्नुभयो ,...
-
गाँजा बोकेर कतार जान लागेका युवक विमानस्थलमा पक्राउ
काठमाडौं । लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् । लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्थामा पाठकलाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्र...
-
जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा एक महिला पक्राउ
धनगढी । जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ। डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो। प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्। जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुव...
-
लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र...
-
रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग
रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 177
- Next Page »



















