• ब्राउनसुगर र नगदसहित दुई जना पक्राउ

    काठमाडौं । झापामा लागुऔषध ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल भन्ने झलकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। उनीहरूलाई लागुऔषध ब्युरो र ईलाका प्रह...

  • अवैध रक्सी कारखानाका सञ्चालक चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि ...

  • ४० लाख बढीको अवैध सामान सहित एकजना पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ । बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी ...

  • नक्कली सुन बेच्ने ७ जना पक्राउ

    कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीले नक्कली सुन बेच्ने ७ जनालाई पक्राउ गरेको छ । नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु सहित पोखराको एक सुन पसलमा काम गर्ने कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा क...

  • महोत्तरीमा ५ बर्षीय बालकको शव फेला, बाबुआमा पक्राउ

    जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला ...

  • लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ गरेको छ । उनीहरुलाई भेरीगंगा नगरपालिका – १० तालवारीस्थित सुर्खेत नेपालगन्ज पक्की सडक खण्डबाट पक्राउ गरेको हो । केही मानिसहरुले ढुङ्गा जस्तो देखिने खनिज पदार्थ ओसार पसार गरि ल्याई आइरहेका छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रह...

  • बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का छन् । बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । आफ्नो खातामा पुरा रकम न...

  • बुटवलमा बजार अनुगमनका क्रममा सडेको माछामासु भेटियो

    रुपन्देही । बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसा...

  • ६५ किलो गाँजासहित दुईजना पक्राउ

    काठमाडौं । मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित तामाङ छन्। ...

  • भन्सार छलेर भारतबाट ल्याएको दुई लाख ७३ हजारको चिनी बरामद

    धनगढी । भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न...