• हात्तीको दाह्रासहित तीनजना पक्राउ

    बारा । प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी ...

  • सुर्खेतमा नगदसहित ८ जुवाडे पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगबाट एकजना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट दुई लाख १४ हजार ९७० रुपैयाँसहित सोमबार साँझ उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जा...

  • लागु औषध बोक्न एम्बुलेन्स प्रयोग, अनुगमन फितलो

    विराटनगर । बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला समय अपराध कर्मका लागि दुरुपयोग गर्ने क्रम बढेको छ । विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका यस्ता एम्बुलेन्स अवैध सामान ओसारपसारदेखि लागु औषधजस्ता प्रतिबन्धित बस्तु बोक्नका लागि दुरुपयोग गर्ने क्रम बढेको हो । प्रदेश १ प्रहरीको तथ्याङ्क अनुसार विगत तीन वर्ष...

  • मोरङमा फुटबल खेल्दा भएको विवादलाई लिएर एक किशोरको हत्या

    झापा । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा सोमबार दिउँसो एक किशोरको हत्या भएको छ।छुरा प्रहार गरेर उर्लाबारी-८ का १७ वर्षे अभिषेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते ...

  • मन्दिरको सुन चोरी गरेको आरोपमा ७ जना पक्राउ

    बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी ...

  • १३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीक...

  • राजश्व छलीको सामानसहित २ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आएको ना.४ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले बताउनुभयो। महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चा...

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    दाङ । दाङ तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्ने २७ वर्षीय राजकुमार वली आइतबार बेलुका पक्राउ परेका हुन्। दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउँबाट पक्राउ परे...

  • लागू औषधसहित पर्सामा एक युवक पक्राउ

    काठमाडौं । लागू औषधसहित पर्सामा एकजना युवक पक्राउ परेका छन् । ६०० एम्पुल इन्जेक्सनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको मोटरसाइक (क्यूआरटी) टोलीले इनर्वागाउँ चौताराबाट अन्सारीलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । चे...

  • झन्डै एक किलो कोकिनसहित एकजना पक्राउ

    काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका(५ का सुरज गुरुङ छन्।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए। पक्राउ परेका सुर...