• विदेशमा कोरोना संक्रमणबाट थप ६ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अर...

  • कोरोना संक्रमणबाट मोरङमा २ जनाको मृत्यु

    मोरङ । कोरोना भाइरस संक्रमित दुई जनाको मोरङमा मृत्यु भएको छ। विराटनगरका एक पुरुषको होम आइसोलेसनमा र उर्लाबारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको आइतबार बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या...

  • कोरोना संक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

    काठमाडौं । महोत्तरीकी २२ वर्षीया युवतीको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । बर्दिबास–२ निवासी ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरे...

  • बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना संक्रमण

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स...

  • नेपालमा कोरोना संक्रमणबाट थप १९ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३०...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र

    म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ । गाडी कोरोना...

  • म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या संक्रमित १३४ जना पुगेको छ । ...

  • पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...

  • भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । ह...