• सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

    बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको । सांसद केसीले मंगलबार राती सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँले पछिल्लो ५ दिन देखी यता सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताउनुभ...

  • नेकपा म्याग्दीका सचिव श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु लगायत श्रीमति ,भाई र दुई छोरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । साथै उहाँले पछिल्लो समय आफुसंग सम्पर्कमा आएका सबैलाई सुरक्षा सावधान...

  • नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु ,मृत्यु हुनेको संख्या हजार नाघ्‍यो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो । ...

  • देशभर थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रमित मध्ये १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुष रहेका छन् ।यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । ...

  • रौतहटका प्रहरी प्रमुख एसपी शाहलाई कोरोना संक्रमण पुष्टि

    रौतहट। रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस संक्रमण भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । हाल एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भ...

  • धौलागिरि अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    बागलुङ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताउनुभयो । उहाँका अनुसार स्वाशप्रश्वासमा समस्या देखिएपछि ती ब्यक्ती का...

  • नेपालमा कोरोना अपडेट : थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन् । ...

  • भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो

    नयाँदिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ९६ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७ सय ९८ व्यक्ति संक्रमणमुक्त भएका छ...

  • गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि

    गोरखा । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। समान्य रुघाखोकी लागेपछि प्रजिअ भट्टराईले शुक्रबार कोरोना परीक्षण गर्न स्वाब दिएका थिए। बिरामी हुँदादेखि नै आफू हो...

  • कोरोनाबाट तुलसीपुरका एक पुरूषको मृत्यु

    दाङ । दाङ तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो। उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी कात्तिक १० गते अस्पता...