• बाँकेमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु

    बाँके । कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ गर्खाकोट निवासी ७६ वर्षीय महिलाको बाँकेको कोहलपुरमा मृत्यु भएको हो । उनी केही समयदेखि कोहलपुरमा बस्दै आएकी थिइन् । पित्त थैलीको समस्याबाट ग्रसित महिलालाई असोज ६ गते कोरोना संक्रमण पुष्टि ...

  • धरानमा पत्रकारसहित १३ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । धरानमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक जना पत्रकार पनि छन्। धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो। स्थानीय एक दैनिक पत्रिकामा कार्यरत ३८ वर्षीय पुरुष पत्रकार संक्रमणपछि होम आइसोलेसनमा नै बसेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार वडा...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जन...

  • मोरङमा एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदाय...

  • पुर्चौडी नगरपालिका सिल

    बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम...

  • देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...

  • भारतमा कोरोना संक्रमित ६० लाख नजिक

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ...

  • प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थाप...

  • गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३,७४४ पुग्यो

    पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणअनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वार्ड नं. ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका ल...

  • कांग्रेसका सांसद श्रेष्ठलाई कोरोना संक्रमण

    नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो। हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए। बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण ...