डोटी । डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घट...
समाचार
-
-
स्वास्थ्य सामाग्री वितरण
बेनी । कास्कीको पोखरा घर भई हाल बेल्जियम स्थित आन्ट्रोपेनमा होटेल व्यवसायी गर्दै आउनुभएका अजित तुलाचनको आर्थिक सहयोगमा म्याग्दीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी समुदाय स्तरमा बढीरहेकाले त्यसको जोखिम कम गर्न होटल व्यवसायी तुलाचनको ५० हजार रुपैयाँ आर्थिक सहयोगमा मास्क ,साबुन ...
-
देविस्थानमा स्वास्थ्य सामाग्री वितरण
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ रुन्मा स्थित नव सिर्जना युवा क्लब र सुन्तला बिकास समूहले संयुक्त रुपमा वडा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाका सबै ग्रामिण बस्तीमा मास्क ,सेनिटाइजर,गोलोप्स ,साबुन लगायत स्वास्थ...
-
म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...
-
थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि ,८८४८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । ...
-
राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका देउवा र ओलीको दाबी खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको छ । ...
-
म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड
पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...
-
थप ८६०७जनामा कोरोना संक्रमण पुष्टि ,७८९०संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा स...
-
म्याग्दीमा थप ४१ जनामा कोरोना संक्रमण ,निको भए १२९
बेनी । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दिका सुचना अधिकारी गणेश सुवेदी अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट...
-
एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली
काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति स...