काठमाडौँ । महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्। घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न ग...
समाचार
-
-
सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने विपक्षी दलहरूको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका असंवैधानिक कदमबारे राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको बैठकमा कांग्रेसका नेताहरूसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्...
-
खोपका लागि सहयोग गर्न राष्ट्रपति भण्डारीद्धारा अमेरिकी समकक्षी बाइडेनलाई पत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण ...
-
ओली समूहका सांसदलाई माग्यो एमालेले स्पष्टीकरण
धनगढी । नेकपा एमालेको विवाद सबै तहमा छ । एमाले सुदूरपश्चिम कमिटीमा पनि एकअर्कामा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रतिस्पर्धा नै चलेको छ । एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका...
-
मनाङमा बाढीः चार घर भत्कायो, ४० घर प्रभावित
मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामान सुरक्षित स्थानमा सामान सारिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क...
-
कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना
कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...
-
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज
कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थिय...
-
पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम...
-
साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो
काठमाडौँ । साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थि...
-
कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने
पाल्पा । यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ । पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि ...






















