काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठ अख्तियार दुरुपयोग अनुशन्धान आयोगका नियन्त्रणमा परेकि छिन । अख्तियारको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई पनि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी रहेका छन् । उनीहरुको ...
समाचार
-
-
अन्नपूर्ण गाउँपालिकाको गाउँसभा सम्पन्न (तस्बिर सहित)
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत गर्नुभएको...
-
६६ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ रहेको छ । मुलुकभर ८ सय २५ जना संक्रमि...
-
दाहाल-नेपाल समूहले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई बुझायो पत्र
काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । दाहाल-नेपाल समूहका सांसदहरुले सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् । दाहाल-नेपाल समूहले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ । प्रति...
-
कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु
काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा...
-
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
सर्लाही । सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन्। पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर ...
-
प्रहरीलाई १०० रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन ।शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका ...
-
संसदको कार्यसूची फेरियो
काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा अन्य कार्यसूची हटाइएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको अवस्था छ भने नेकपाको विवाद ...
-
एयर गनसहित एक पक्राउ
सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो । ग्यारेज खानतलासी गर्दा एयर ...
-
सवारीको ठक्करबाट चितुवाको बच्चा मृत्यु
चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ। शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो। डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठ...






















