• अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’

    बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ । यसैगरी, पिपल्स च्वाइस विद्यामा ...

  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

    काठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि ...

  • चोरीका १५ वटा मोटरसाइकल सहित ७ पक्राउ

    काठमाडौँ । चोरीका १५ वटा मोटरसाइकल र स्कुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामका २२ वर्षीय क्षितिज भन्ने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय रोशन गिरी, २० वर्षीय मनिष गिरी, ताप्लेजुङका २२ वर्षीय सन्दिप लिम्बु र पाँचथरका २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ रहेका ...

  • तनहुँमा लागूऔषध कारोबारी पक्राउ

    पोखरा । तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका, २ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो । पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङलाई चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन ...

  • दुर्गममा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

    थम्मन थापाबागलुङ ।केही समय पहिले यस क्षेत्रमा कुनै पनि कम्पनीको मोवाइल सेवा उपलब्ध थिएन । यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न की त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोवाइल सेवा नहुँदा सेवा ग्राहिलाइ निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि ३६ कोष पश्चिम तमानखोला ग...

  • देशभर थपिए ४३० जना कोरोना संक्रमित , ५ को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३ सय ९० जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेक...

  • बाघको छालासहित एकजना पक्राउ

    काठमाडौं । काठमाडौंबाट बाघको छालासहित एक जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको भन्ने सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए। उनक...

  • विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

    काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले रातोपाटीलाई बताए । बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा...

  • चन्द्रागिरिको बलम्बुमा ढलमा खसेर एकको मृत्यु

    काठमाडौं । काठमाडौंको बलम्बुमा ढलमा खसेर एक पुरूषको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडक किनारमा खुला छोडिएको ढलमा एक पुरूष मृत फेला परेका हुन्। स्थानीयले मंगलबार बिहान साढे आठ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक स्याङ्जा वालिङ नगरपालिका घर भई सोही ठाउँ बस्ने आन्दाजी २८ वर्षीय देवबहादुर ...

  • विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा आरआरका प्राध्यापक पक्राउ : ५ दिन म्याद थप

    काठमाडौं । क्याम्पसकै महिला विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थपेको छ । महानगरीय प्रहरी परिसरले प्राध्यापक आचार्यलाई सोमबार बेलुका पक्राउ गरेको थियो । उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थपि...