• दाङको देउखुरीमा अवैध सालको काठसहित दुई जना पक्राउ

    देउखुरी । दाङको देउखुरीमा अवैध सालको काठसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्याक्टरमा बजार लैजाँदै गरिएको ३१ थान(३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मिय...

  • गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते

    सुर्खेत । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको गाडी बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो। दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष...

  • हिमपातले रोकिएका दुई जहाजले उडान भरे

    हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान...

  • देशभर थपिए ४०३ कोरोना संक्रमित , ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • रुकुम पश्चिममा भिरबाट लडेर एकको मृत्यु

    सुर्खेत । रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।...

  • तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुसियाली

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन् । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँडेकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर...

  • चार वर्षसम्म बनेन दश अवतार मन्दिर

    काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ । विसं ...

  • चरीबाघको छालासहित एक पक्राउ

    काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरप...

  • बैतडीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु , दुई घाइते

    काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् । सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटन...

  • कर्णालीमा कोरोना संक्रमणबाट एकजना शिक्षकको मृत्यु

    सुर्खेत । कोभिड–१९ (कोरोना भाइरस) बाट कर्णालीमा एकजना शिक्षकको मृत्यु भएको छ। स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको डोल्पामा पुस १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर...