• आफैँ चढेको बसले किचेर मृत्यु

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । टुर्घटनामा परी गम्भीर घाइते भ...

  • बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ

    काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थ...

  • मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

    भक्तपुर । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरा...

  • देशभर थप ८९९ जनामा कोरोना संक्रमण , १५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुन...

  • एसियाकै ठुलो ढुंगा दावी गरिएको ठाउँमा बनाउन थालियो भौतिक संरचना

    काठमाडौँ । पर्वतको महाशिलामा रहेको एसियाकै ठुलो ढुंगा भएको दावी गरिएको क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ...

  • सन् १९९९ मा एक दम्पत्तीको हत्या गर्ने अमेरिकी पुरूषलाई दिइयो मृत्युदण्ड

    वासिङ्टन । संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ। इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई स...

  • ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा सात जना घाइते

    पथरी । मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्री...

  • कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी थालेको छ । मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनिएको आन्दोलनका लागि नारा तय गरिसकेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । “सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिडविरुद्धको अकर्मण्यता मुर्दावाद...

  • देशभर थप १०४४ जनामा कोरोना संक्रमण , ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...

  • झापामा पिकअप भ्यान दुर्घटना:एकको मृत्यु, ५ घाइते

    झापा । झापाको पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत कमल गाउँपालिकस्थित गेउरीयामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने पाँचजना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार दुर्घटनामा दमक नगरपालिका ९ का ५५ वर्षीय मंगल चौधरीको मृत्यु भएको र अन्य पाँचजन...