झापा । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिए । गत असोज १२ गते भण्डारीकी ६५ वर्ष...
समाचार
-
-
१ थान सेफ्टीफ्युज र १ थान जिलेटिनसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट विस्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन बरामद भएको प्रहरीले जनाएको छ । जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिनबहादुर आले ...
-
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक
महोत्तरी । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबा...
-
प्रदेश २ मा छठको अवसरमा सार्वजनिक बिदा
काठमाडौँ । मिथिलावासीको पर्व छठको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । केन्द्र सरकारले बिदा नदिएपनि प्रदेश सरकारले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको ...
-
राजधानीका तत्काल विद्यालय नखुल्ने
काठमाडौँ । काठमाडौं उपत्यकाका विद्यालयहरू तत्काल पुनः सञ्चालन नहुने भएको छ । उपत्यकामा कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने स्थानीय तहहरूले जनाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेको बताए । ‘देशभरि सबै एक प्रकारको स्थिति छैन, कतिपय ठा...
-
विभिन्न मुद्दामा फरार पाँच अभियुक्त पक्राउ
पाँचथर । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो । प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभ...
-
नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडाललाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाललाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष समेत रहेका बडालको शुक्रबार बिहान आएको पीसीआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो । बडाल पत्नी शान्तिको मंगलबार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको बिहीबार पीसीआर परीक्षणक...
-
एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपियो
काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख (सहसचिव) थानेश्वर गौतमले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको पुष्टि गरे । थपिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु वि...
-
अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक पक्राउ
सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती...
-
पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण, देशभर २८ हजार १०६ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जान...

























