• पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ५९ सहित देशभर संक्रमितको संख्य...

  • उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाईकल फेला, चोरीमा संलग्न ८ पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् । प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रद...

  • काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन

    काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले रातोपार्टीलाई जानकारी दिए । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् । विक्रम संवत् ...

  • बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एक पक्राउ

    काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगक...

  • एक महिनामा अनलाइन प्रणालीबाट ६ करोड ७५ लाख राजश्व संकलन

    काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य सुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौं महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ । यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको लागि कामपाले रु ११ अर्ब ७६ करोड लक्ष्य लिएको छ । कामपाले पहिलो पटक यस प्रणालीको सुरुवात यही असोज १ ...

  • प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु

    मोरङ । प्रदेश १ मा कोरोना भाइरस संक्रमित ५ जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ पुरुष, विराटनगरकै कोसी अस्पताल आइसोलसनमा १ पुरुष र धरानस्थित बिपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठानमा २ पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। प्रदेश १ मा कोरोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या...

  • दाताको सहयोगपछि आँखाको शल्यक्रिया सुरु

    बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया सुरु गरिएको छ । साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ ल...

  • लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । उनका स्वकीय सचिव पवन कुँवरले केसीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । प्रदेश ५ को नाम र राजधानीका लागि प्रदेस सभामा प्रस्ताव पेश गर्नेदेखि सक्रिय सहभागी भएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्...

  • गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको नि...

  • जग्गााको निहुँमा दलित महिलामाथि ६ जनाको समूहले निर्घात कुटपिट

    रूपन्देही । रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका १ बेलवाका २४ वर्षीय शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गरि कुटपिट भएको हो। कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हात...