म्याग्दी । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन)भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारमा दोस्रो पटक मन्त्री बन्नुभएका जुग्जाली सहित शुक्रबार नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त...
समाचार
-
-
सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित
म्याग्दी । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर ‘सुविन’ दोस्रो पटक मन्त्री बन्ने निश्चित भएको छ । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व...
-
विद्यालयलाई कम्प्युटर सहयोग
बेनी।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,फलाटे स्थित शारदा आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । एनएमबी बैंकले विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन र बैंकका बेनी शाखा प्रबन्धक दिनेशप्रसाद सुवेदीले संयुक्त रुपमा विद्य...
-
बेनीमा स्कूल
म्याग्दी । यस वर्षको “कुसे औशी” ! पछिल्लो कालखण्डमा यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा लोकपरिचित हुदै जान थालेको छ । संयोग ! केही लेखपढ गर्दैजाँदा प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा थोत्रो भैसकेको ऋग्वेदको पुस्तक पल्टाउँदा किताबको कापमा मेरा स्वर्गीय ठुलोदाज्यू लालबहादुर बानियाँको पूरानो फोटो फेला प¥यो । बाबुपछिको...
-
व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१, थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकीरसाथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि...
-
शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई प...
-
म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया
बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रम...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ...
-
म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो
म्याग्दी । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो । कलाकार कृष्ण जिसीले ...
-
म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तुलाचन
बेनी । व्यापार ,अध्ययन र कामको सिलसिलामा अमेरिकामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी समाज न्युयोर्क युएसए ,इंकको अध्यक्षमा रमेश तुलाचन चयन हुनुभएको छ । समाजको आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट दरबाङका तुलाचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा याम पुनमग...

























