काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...
समाचार
-
-
एकैदिन थपिए २७९ जना कोरोना संक्रमित
काठमाडौँ,बुधबार जेठ २८ गते । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।योसंगै निको हुनेको संख्या ६ सय ७४...
-
थप ३२३ जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो
काठमाण्डौं ,मंगलबार जेठ २७ गते । मङ्गलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंगलबार थपिएसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०८५ पुगेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी गराउनुभय...
-
विभिन्न टोल–टोलमा स्वास्थ्यकर्मी
सुरेश छन्त्यालगलकोट,मंगलबार जेठ २७ गते ।विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ । गलकोट नगरपालिकाको आयोज...
-
म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो
बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...
-
थप ३१४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो
काठमाडौं,सोमबार जेठ २६ गते । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । पछ...
-
स्याङजाका कोरोना संक्रमितको मृत्यु
पोखरा ,सोमबार जेठ २६ गते । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सो...
-
म्याग्दी खोलाले बगाएर बेपत्ता भएका थापाको शव फेला
बेनी ,आइतबार जेठ २५ गते । गत मंगलबार म्याग्दी खोलाले बगाएर बेपत्ता धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको शव फेला परेको छ । गत मंगलबार म्याग्दीको मालिका गाउँपालिका–६, छ्यारछ्यारे स्थित क्वारेन्टाइन नजिक म्याग्दी खोलामा नुहाउन गएका थापालाई पाैडी खेल्ने क्रममा खाेलाले बगाएकाे थियाे । बेपत्ता थापाको ...
-
थप २१३ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो
काठमाण्डौं ,आइतबार जेठ २५ गते । आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार २१३ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये पुर...
-
म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...