![](https://myagdinews.com/wp-content/uploads/2020/08/kathmandu-1.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/08/kathmandu-1.jpg)
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।Nagarik khabar