• प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा

    सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...

  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी

    सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...

  • मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह

    सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...

  • जनप्रतिनिधी थापाको पारिश्रमिक विद्यालयलाई सहयोग ।

    थम्मन थापा बागलुङ, आइतबार असोज १२ गते । गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सामुदा...

  • वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु

    बेनी,आइतबार असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । ...

  • मोना–बेनी लभ्लीहिल पदमार्ग उद््घाटन

    बेनी ,आइतबार असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो ...

  • समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग

    दरबाङ,शनिबार असोज ११ गते । समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द...

  • दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

    दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । ...

  • घारमा एकैदिन ४ वटा भवनको उद्घाटन (तस्विर सहित )

    सुरेन गुरुङ पोखरे बगर ,विहिबार असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीक...

  • संरचनागत रुपमै महिलालाई विभेद

    बेनी,मंगलबार असोज ८ गते । महिलाहरुले आफुहरुलाई संरचनागत रुपमै विभेमा पारिएको बताएका छन् । अन्तराष्ट्रिय संयन्त्र आर्थिक ,सामाजिक तथा सांस्कृतिक अधिकार र महिला विरुद्ध भेदभाव उन्मलन समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष सुझाव सम्बन्धमा मंगलबार बेनीमा अयोाजित कार्यशालामा उपस्थित महिला अधिकार कर्मिहरुले यस्तो बताएका...