पोखरामा कोरोना संक्रमित भनिएका व्यक्तीको पुन:परिक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौँ,शुक्रबार चैत २१ गते । कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो । पोखरा ल्याबमा रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार