थम्मन थापा गलकोट, शुक्रबार भदौ २० गते । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडॉडामा निर्माण भएको नयॉ मोवाईल टावरमा सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि।सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम र टावर वरिपरी हरिया अग्ला रुख...
समाचार
-
-
लियो क्लबद्धारा बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण
बेनी,शुक्रबार भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ...
-
नेष्डोका कर्मचारी माथि कुटपिट
बेनी ,विहिबार भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल...
-
जिसी क्रसर उद्योग माथि नेकपाको कालो व्यानर
बेनी,विहिबार भदौ १९ गते । म्याग्दीको बेनी नगरपालिका–५ बगुवा खोलामा संचालित जिसी क्रसर उद्योगमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले कालो व्यानर ताँगेको छ । क्रसरले जथाभावि रुपमा गिटी बालुवा तथा नदि जन्य पदार्थ उत्खनन गरीे नदि दोहन गर्ने कार्य गरेको आरोप लगाउँदै गयराती नेकपा निकट जिल्ल...
-
गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम
बेनी,विहिबार भदौ १९ गते । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । रघुगंगा गाउँपालिकाका स्...
-
कृषिमन्त्री खनाललाई डेंगु रोगको संक्रमण
काठमाण्डौ, विहिबार भदौ १९ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शु...
-
ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ५८ जना बयानको लागि अख्तियारको दायरामा
काठमाडौं विहिबार भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ । ५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ । ललिता निवासभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा माल...
-
डेंगु रोग नियन्त्रण सम्बन्धी बेनीमा सचेतनामुलक सरसफाइ
म्याग्दी,मंगलबार भदौ १७ गते । पछिल्लो समय देशका विभिन्न जिल्लामा डेंगु रोगको महामारी फैलिदै गएपछि यसको नियन्त्रणका लागि देशभर विभिन्न कार्यक्रम संचालन गरिएको छ । यसैगरी डेंगु संक्रमनको उच्च जोखिममा रहेको म्याग्दीमा डेंगु नियन्त्रणका लागि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । मंगलबार सदरमुकाम बे...
-
खुल्ला तिज गीत प्रतियोगिता नवज्योति आमासमुह प्रथम
बेनी,मंगलबार भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउ...
-
मौवाफाँटमा बोलेरो जिप दुर्घटना,दुर्घटनामा घाइते चार मध्ये तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ रिफर
बेनी,मंगलबार भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम...