एक जना कोरोना संक्रमित भेटिए

 काठमाडौं,बुधबार १२ गते  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार