• उद्योग वाणिज्य संघद्धारा अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग

    बेनी,शुक्रबार साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधा...

  • धनगढीमा विष्फोट हुँदा पाँच घाइते , दुईको अवस्था गम्भीर (नामावली सहित )

    कैलाली, शुक्रबार साउन ०३ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहिबार साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी ...

  • रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा

    म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...

  • बुद्धको मूर्ति तोडफोड

    बुटवल,विहिबार साउन ०२ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान...

  • लोकसेवा आयोगविरुद्ध आदिवासी जनजातिद्धारा विरोध प्रदर्शन

    काठमाडौं ,बुधबार साउन ०१ गते । नेपाल आदिवासी जनजाति समुदायले लोकसेवा आयोगको विज्ञापन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्...

  • गणक र सुपरीवेक्षकलाई गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम

    म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जि...

  • प्रहरी जवान पौडेल सम्मानीत

    म्याग्दी,बुधबार असार १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेल सम्मानीत हुनुभएको छ । प्रहरी जवान पौडेललाई कार्यमुल्याङकनका आधारमा वेष्ट पोलिस अफ ड मन्थबाट सम्मान गरिएको हो । लागु औषध नियन्त्रण , अपराधिक क्रियाकलापमा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको तथा ट्राफिक कार्यक...

  • राष्ट्रिय पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवालाको जोड

    म्याग्दी ,मंगलबार असार ३० गते । जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान...

  • म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै

    म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...

  • साहित्यकार घायलश्री सम्मानीत

    बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट सम्मानीत ुहनुभएको हो । सोही रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा ...