• कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्

    बिबिसि, सोमबार माघ ७ गते । केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहर...

  • नेपालकै सबैभन्दा ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

    काठमाडौँ सोमबार माघ ७ गते । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो...

  • प्यावसन अध्यक्षमा पुनः सुवेदी

    बेनी सोमबार माघ ७ गते । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष सुवेदी संगै प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन पुन मगर , सचिवमा जनहित...

  • मायालुडाँडामा पार्क निर्माण निर्माणको तयारी

    बेनी शनिबार माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रब...

  • निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित

    म्याग्दी, शबिार माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ ज...

  • निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन १९ गते

    बेनी शनिबार माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले अ...

  • निर्माण व्यवसायीहरुको आग्रह ः जिल्लाको योजनामा केन्द्रको हस्तक्षेप बन्द गरियोस्

    म्याग्दी शनिबार माघ ५ गते । साना निर्माण व्यवसायीहरुले जिल्लामा हुने विकास निर्माणका योजनामा केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । उनिहरुले जिल्लामा हुने विकास निर्माणका योजनको जिम्मा निर्माण व्यवसायी जिल्ला शाखा मातहत हुनुपर्नेमा जोड दिएका छन् । निर्माण व्यवसायी संघ म्याग्दी शाखाको १८ औं साधार...

  • बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन

    प्रताप बानियाँ म्याग्दी, शनिबार माघ ५ गते । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्कि...

  • विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग

    प्रताप बानियाँ म्याग्दी, शुक्रबार माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गरा...

  • शनिबार हुने निर्माण व्यवसायी संघको १० औं अधिवेशनको तयारी पुरा

    बेनी शुक्रबार माघ ४ गते । लामो समयको विवाद बाबजुत भोलि अर्थात ५ गते शनिबार हुने निर्माण व्यवसायी संघ म्याग्दीकोे १० औं अधिवेशनको तयारी पुरा भएको छ । संघले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।...