• आयात घट्यो

    काठमाण्डौं ,विहिबार पुस ३ गते । सरकारको विदेशी ऋण परिचालन वृद्धि तथा आयात र नेपालीको भ्रमणमा खर्च कम भएपछि मुलुकको भुक्तानी सन्तुलन (शोधानान्तर) बचतमा वृद्धि हुन थालेको छ । चार महिनामा मुलुकको भुक्तानी सन्तुलन २७ अर्ब ९२ करोड पुगेको छ । गत आवको पहिलो चार महिनामा भुक्तानी सन्तुलन ५७ अर्बले घाटामा थियो । यो अवधिमा आय...

  • सिद्धार्थ अक्षयकोषको अध्यक्षमा पुन मगर

    च्युरिबोट,बुधबार पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका–४च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा स्थापित श्री सिद्धार्थ अक्षयकोषको अध्यक्षमा भिजेन्द्रमान पुन मगर चयन हुनुभएको छ । विद्यालय संचालनमा आर्थिक सहयोग गर्ने उद्धेश्यले स्थापित अक्षयकोषको विद्यालयमा सम्पन्न बैठकबाट अध्यक्ष पुन मगर चयन हुनुभएको हो । ...

  • न्यु वेष्ट प्वाइन्टले मनायो २७ औ‌ं वार्षिक उत्सव

    बेनी ,बुधबार पुस २ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले २७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । विद्यालय प्राङ्गनमा आयोजित दिवसको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ...

  • धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

    बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो । भौगोलिक बिकटता र आर्थिक अभ...

  • सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

    च्युरिबोट,मंगलबार पुस ०१ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक ...

  • हुम्लामा हिमपात

    हुम्ला,विहिबार मंसिर २६ गते । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइ...

  • संयुक्त राष्ट्रसंघले २१ बर्ष अघि नै बोलेको थियो कालापानीको विषयमा !

    काठमाडौं,विहिबार मंसिर २६ गते । कालापानी, लिपुलेक तथा लिम्पियाधुराको सीमा विवाद अहिले उत्कर्षमा रहेको बेलामा दुईपक्षीय प्रयास असफल भएमा यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजसमेत नेपालमा उठ्न थालेको छ । सरकारी तहबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरिए पनि गैरसरकारी तहबाट भने यसअघि नै यो विषय अन्तर्राष्ट्रियक...

  • प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको छैटौं अधिवेशनबाट अध्यक्षमा पुन ः कार्की

    बेनी ,मंगलबार मंसिर २४ गते । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर कार्की चयन हुनुभएको छ । तस्बिर : राम बानियाँ मंगलबार गलेश्वरमा सम्पन्न कोषको छैटौ अधिवेशन तथा चौधौ कार्यकारी सभाले कार्कीलाइ चौथो कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर...

  • अभियुक्त संग घुस रकम लिने प्रमुख जिल्ला अधिकारी रिजाल निलम्बित

    दोलखा,मंगलबार मंसिर २४ गते । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको...