• नेपाली काँग्रेस म्याग्दीको पूर्ण बैठक सम्पन्न

    म्याग्दी, बुधबार मंसिर १८ गते । नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय ंसंगमचोकमा बसेको बैठकले लामो समय देखी नेतृत्व विहिन रहेको नेपाल विद्यार्थी संघलाई पूर्णता दिने भएको छ ।पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्यार्थीहरु...

  • साहानी परिवारको कुल पुजामा १०३ वर्षिया मनकुमारी सहित चार जना जेष्ठ नागरिक अभिनन्दन

    बागलुङ ,बुधबार मंसिर १८ गते । वरिष्ठ अधिवक्ता दिल साहानीले जातिय सदभाव सहितको समाजिक एकता आजको आवश्यकता रहेको बताउनु भएको छ । साहानी परिवार गलकोट नगरपालिका ७ मल्मको दिवाली कुलपुजाको समुदघाटन गर्दै प्रमुख अतिथि साहानीले यस्तो बताउनु भएको हो । आफना पुर्खजको ईतिहाँसलाई अध्ययन गरेर पुर्खजले गरेका कृतिमानी कामको अनुसरण गर्...

  • इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण

    बेनी,बुधबार मंसिर १८ गते । म्याग्दीको मालिका गाउँपालिका–३ इग्रेमा कानुनी साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको आयोजना र सुआहारा कार्यक्रम मिलन म्याग्दीको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार इग्रेमा सो अभिमिखुकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ...

  • बडिगाड जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो

    बागलुङ ,बुधबार मंसिर १८ गते । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिलोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्य...

  • ऐतिहासिक धार्मिक स्थल ‘करबाकेली ’थानमा पुन समुदायको कुलपुजा (फोटोफिचर)

    बेनी,बुधबार मंसिर १८ गते । म्याग्दीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल करबाकेली बाबाको थानमा पुन समुदायले कुलपुजा गरेका छन् । समुन्द्री सतहदेखी दुई हजार तीन सय मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८राम्चे ,काफलडाँडामा रहेको करबाकेली बाबाको थानमा मंगलबार विविध पुजा गरिएको हो । ...

  • निसीखोलाको खाडुमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बागलुङ ,बुधबार मंसिर १८ गते । निसीखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ खाडुमा सुख्खा पहिरो जाँदा मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको हो ।लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ । लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर स...

  • अमेरिकाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र उपकरण हस्तान्तरण

    काठमाण्डौं ,मंगलबार मंसिर १७ गते । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अ...

  • बैंकर्स संघको अध्यक्षमा दाहाल

    काठमाडौं,मंगलबार मंसिर १७ गते । बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए । संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन् । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघमा सदस्यहरु गोविन...

  • म्याग्दीमा विभिन्न कार्यक्रम गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

    बेनी,मंगलबार मंसिर १७ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला स्थित बेनी नगरपालिका र म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दी ,बहिरा संघ ,नेत्रहिन संघ ,अपाङ्ग संघ म्याग्दी, बेनी नगरपालिका स्थित अपाङ्ग सञ्जालक...

  • बडिगाड जीप दुर्घटना : मृतक मध्ये १० जनाको पहिचान,घाइतेलाई हरिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी

    बागलुङ ्,मंगलबार मंसिर १७ गते ।बागलुङको बडिगाडमा विहान भएको दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का सवारी चालक रेशम थापा, सोही ठाउँका दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को ...