• उडुस मार्ने बिषादी सेवनबाट एक बालकको मृत्यु

    बेनी,मंगलबार असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले ज...

  • कांग्रेसको विरोध प्रदर्शन,सरकार असफल

    बेनी,मंगलबार असोज ७ गते । नेपाली कांग्रेस म्याग्दीले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको अकर्मन्यता ,भ्रष्टचार ,हत्या ,हिंसा ,आतङक विरुद्ध विरोध प्रदर्शन गरिएको कांग्रेस म्याग्दीले जनाएको छ । दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान अन्तर्गतको अन्तीम दिन मंगलबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम...

  • घटस्थापनाको सार्वजनिक विदा दिन माग (ज्ञापनपत्रसहित)

    प्रताप बानियाँ म्याग्दी,सोमबार असोज ६ गते – क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीले घटस्थापनाको दिन सार्वजनिक विदा दिन माग गरेको छ । समाजले सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र पठाउँदै विदा दिन माग गरेको हो । ‘राष्ट्र...

  • लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

    धु्रबसागर शर्मा म्याग्दी, सोमबार असोज ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिप...

  • ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    सुरेन गुरुङ शिख, सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मना...

  • अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा तीन जना विद्यार्थीलाई आर्थिक सहयोग

    सुरेन गुरुङ शिख ,सोमबार असोज ६ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले तीन जना विद्यार्थीलाई आर्थिक सहयोग गर्नुभएको छ । गत बर्षको एईई परिक्षामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको हो । गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविको ४...

  • बाढीपीडितलाई विभिन्न संघसंस्थाको आर्थिक तथा जिन्सी सहयोग, बेपत्ता दुई बालिका अझैसम्म भेटिएनन्

    म्याग्दी,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् । बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति ब...

  • नगर प्रमुख श्रेष्ठद्धारा बाढी पिडितलाई ५५ हजार रुपैयाँ सहयोग

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । आइतबार ...

  • बाढी पिडितलाई राहत वितरण

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरु...

  • कस्तुरी बहुउद्देश्यीय सहकारीको दशौं साधारणसभा

    बेनी,शनिबार असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ सय ४६ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी दुई करोड २१ लाख ९९ हजार सातसय रुपैयाँ रहेको जनाएको छ । यसैगरी संस्थाले सञ्चालन गरेको विभिन्न बचत योज...